पोखरामा थप १५ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित संख्या ३३३६ पुग्यो

विकल्प न्यूज/पोखरा असोज २ गते । गण्डकी प्रदेशको कास्कीमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोरोना समुदाय स्तरमा फैलिएको कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमित सवै कन्ट्याक टे«सिङबाट पहिचान भएको स्वास्थ्य … Continue reading पोखरामा थप १५ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित संख्या ३३३६ पुग्यो